दफा ३४
बीमाको सुविधा
व्यवस्थापकले प्रत्येक श्रमजीवी पत्रकारको बीमाको व्यवस्था गर्नुपर्नेछ ।